About BlogTube

Tags

Feature 3

Feature 2

Friday, June 30, 2017

Dipasha BC Interview सिमा सुबेदीलाई दिय चेतावनी नायिका तथा मोडल दिपसा बि सी ले

- No comments
loading...

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |


loading...

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Dipasha BC Interview सिमा सुबेदीलाई दिय चेतावनी नायिका तथा मोडल दिपसा बि सी ले 

Thursday, June 29, 2017

नेपाली टेलीसिलियर "खास खुस भाग-५३" नयाँ प्रस्तुती हेर्नुहोस् Full HD Video

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Wednesday, June 28, 2017

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ !!

- No comments
डा. राजेन्द्र
भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ ।
हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्।
रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ।
यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ।
किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।
यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ।
सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ।
के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।
टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ।
Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ।
Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ।
तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।
कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ।
काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ?
यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ।
रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ।
ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ।
छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट

पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने

- No comments

पोखरा १३ असार । विशेष गरी पर्यटन ब्यवसायीले पछिल्लो केहि बर्षदेखि आवाज उठाउदै आएको पर्यटन क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्ने विषय अब भने सम्बोधन भएको छ । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग दिनरात खुल्ला हुने भएका हुन् ।
यसका लागि गृह मन्त्रालयले २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् । पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल होटल २४ घण्टा खुल्ला राख्नको लागि आवस्यक सुरक्षा व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।
‘ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ सै घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने छौं’ उनले भने ।
यसअघि यी क्षेत्र राती १२ बजेपछि बन्द हुने गरेको थियो । तत्कालिन पुनरावेदन अदालतबाट मुद्धा जितेर आवश्यक सबै पूर्वाधार सहित पोखराको लेकसाइड स्थित ओजन डिस्को राती २ बजेसम्म सञ्चालन हुदै आएको छ ।

Tuesday, June 27, 2017

New Nepali Teej Song 2073 | Pankha Chalaideu - Ramila Neupane & Khuman Adhikari | Trisana Music

- No comments
New Nepali Teej Video Song 2016/2073 "Pankha Chalaideu" by Ramila Neupane & Khuman Adhikari only on Music Nepal official YouTube channel.

!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.

Right for this video is provided by Trisana Music Pvt.Ltd.

Pankha Chalaideu
Singer – Ramila Neupane & Khuman Adhikari
Lyrics – Babu Ram Bohora
Music – Khuman Adhikari
Artist – Janwi Bohora & Mahadev Tripathi
Director – Shankar B.C

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

New Teej Song 2074 | Sirphul Harayo – Paru Adhikari Ft. Paru Adhikari & Yasna Adhikari Full HD

- No comments
New Teej Song 2017/2074 "Sirphul Harayo" by Paru Adhikari only on Music Nepal official YouTube channel.

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures.

Sirphul Harayo
Singer – Paru Adhikari
Lyrics – Mahananda Dhakal
Music – Paru Adhikari
Artists – Paru Adhikari & Yasna Adhikari
Editor – Suresh Raut
Camera – Sudip Baral
Director –Suman Sagar Jung Kc
Producer _ Hum Prasad Adhikari
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Monday, June 26, 2017

भर्खरै मलेसियाको पेनाङ्ग मा रिया श्रेष्ठको यो धमका तपाईं यसलाइ के भन्नू हुन्छ ।

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |