About BlogTube

Tags

Feature 3

Feature 2

Sunday, July 30, 2017

Rimjhime Sajha Ma | New Nepali Modern Song 2017/2074 | Ramesh Adhikari

- No comments

Don't forget to like and share with everyone if you liked this video!

Ramesh Adhikari Presents!

Song Title: Rimjhime Sajha Ma
Vocal/Lyrics: Ramesh Adhikari
Composer: Maheshwor Limbu
Arranger: Dinesh Maharjan
Special Thanks: Rajan Magar
Artist: Anju Chaulagai, Ramesh Adhikari
Camera: Navaraj Uprety
M.U.A: Akanshya Gurung
Choreography: Sarin Pokharel
Edit/Color: Rupesh Khadka
Director: Nitin Chand
Video By Ur Style Network
© Highlights Nepal Pvt. Ltd.

Wednesday, July 5, 2017

छक्का पन्जाकी हैट को बुढीले सार्वजनिक यातायातमा मुख छोपेर हिड्दाको पिडा यसरी सुनाइन् / Aruna Karki

- No comments
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । 

Tuesday, July 4, 2017

"पशुपति शर्माकै जस्तो स्वरमा गाए राजन कार्कीले नया तीज गित" New Nepali Teej Video 2074/2017 By Rajan

- No comments
this video! Song Title: "पशुपति शर्माकै जस्तो स्वरमा गाए राजन कार्कीले नया तीज गित" New Nepali Teej Video 2074/2017 By Rajan
Singer Name :Rajan Karki &Amrita Nepali
Laya : Rajan Karki 
Sabda :Prem Sagar Poudel 
Audio /Video :Rakshya Music 9851168477
Modal :Reena Thapa Magar &ramedh Thapa 
Camera :basu Baral
Direction :Bikram Chauhan
Edit :Milan Bk
Youtube Rights :Copyrights for this music video & audio with in Rakshya Music (P) Ltd.

Saturday, July 1, 2017

मान्छे जलाउने काम, एउटा लासको हजार रुपैयाँ दाम ||३१ वर्षदेखि मान्छे जालाउने मान्छेको पीडा ||

- No comments

Youtube Channel Subscribe गर्नुहोस् |

Youtube Channel Subscribe गर्नुहोस् |

मान्छे जलाउने काम, एउटा लासको हजार रुपैयाँ दाम ||३१ वर्षदेखि मान्छे जालाउने मान्छेको पीडा || 
Guest : Ghan Prasad Acharya
Host : Prabhat Lama
Camera/Editing : Sanjip Shrestha
Copyright:
Forseenetwork ! हेर्न कै लागी

Friday, June 30, 2017

Dipasha BC Interview सिमा सुबेदीलाई दिय चेतावनी नायिका तथा मोडल दिपसा बि सी ले

- No comments
loading...

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

loading...

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Dipasha BC Interview सिमा सुबेदीलाई दिय चेतावनी नायिका तथा मोडल दिपसा बि सी ले 

Thursday, June 29, 2017

नेपाली टेलीसिलियर "खास खुस भाग-५३" नयाँ प्रस्तुती हेर्नुहोस् Full HD Video

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Wednesday, June 28, 2017

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ !!

- No comments
डा. राजेन्द्र
भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ ।
हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्।
रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ।
यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ।
किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।
यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ।
सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ।
के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।
टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ।
Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ।
Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ।
तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।
कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ।
काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ?
यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ।
रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ।
ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ।
छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट

पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने

- No comments

पोखरा १३ असार । विशेष गरी पर्यटन ब्यवसायीले पछिल्लो केहि बर्षदेखि आवाज उठाउदै आएको पर्यटन क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्ने विषय अब भने सम्बोधन भएको छ । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग दिनरात खुल्ला हुने भएका हुन् ।
यसका लागि गृह मन्त्रालयले २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् । पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल होटल २४ घण्टा खुल्ला राख्नको लागि आवस्यक सुरक्षा व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।
‘ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ सै घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने छौं’ उनले भने ।
यसअघि यी क्षेत्र राती १२ बजेपछि बन्द हुने गरेको थियो । तत्कालिन पुनरावेदन अदालतबाट मुद्धा जितेर आवश्यक सबै पूर्वाधार सहित पोखराको लेकसाइड स्थित ओजन डिस्को राती २ बजेसम्म सञ्चालन हुदै आएको छ ।

Tuesday, June 27, 2017

New Nepali Teej Song 2073 | Pankha Chalaideu - Ramila Neupane & Khuman Adhikari | Trisana Music

- No comments
New Nepali Teej Video Song 2016/2073 "Pankha Chalaideu" by Ramila Neupane & Khuman Adhikari only on Music Nepal official YouTube channel.

!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.

Right for this video is provided by Trisana Music Pvt.Ltd.

Pankha Chalaideu
Singer – Ramila Neupane & Khuman Adhikari
Lyrics – Babu Ram Bohora
Music – Khuman Adhikari
Artist – Janwi Bohora & Mahadev Tripathi
Director – Shankar B.C

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

New Teej Song 2074 | Sirphul Harayo – Paru Adhikari Ft. Paru Adhikari & Yasna Adhikari Full HD

- No comments
New Teej Song 2017/2074 "Sirphul Harayo" by Paru Adhikari only on Music Nepal official YouTube channel.

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures.

Sirphul Harayo
Singer – Paru Adhikari
Lyrics – Mahananda Dhakal
Music – Paru Adhikari
Artists – Paru Adhikari & Yasna Adhikari
Editor – Suresh Raut
Camera – Sudip Baral
Director –Suman Sagar Jung Kc
Producer _ Hum Prasad Adhikari
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

Monday, June 26, 2017

भर्खरै मलेसियाको पेनाङ्ग मा रिया श्रेष्ठको यो धमका तपाईं यसलाइ के भन्नू हुन्छ ।

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यिनै हुन मोडल बिमल अधिकारीका २ बहिनी। Bimal Adhikari। AnjalI Adhikari ।Tika Jaisi । Bindas Guff

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Maya Ma Jhyap || मायामा झ्याप || New Nepali Lok Dohori Song By Sirju Adhikari Gaurab Deuwa 017/2074

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

this video! Song Title:Maya Ma Jhyap || मायामा झ्याप || New Nepali Lok Dohori Song By Sirju Adhikari Gaurab Deuwa 017/2074 
Singer Name :Sirju Adhikari & Gaurab Deuwa
Laya /Sabda : Hemraj Thapa "Babu Raja"
Audio /Video :Rakshya Music Pvt.9851168477/9818325647
Modal :Shankar,Devika & Krishna
Camera :Mukesh Humagain
Direction :Anish Lama
Edit : Girish Rijal " Samip"
Youtube Rights :Copyrights for this music video & audio with in Rakshya Music (P) Ltd.

Mazzako Guff with Junge Bhattarai || बहुप्रतिभाशाली जुंगे भट्टराई ||

- No comments
Interviewee – Uddavraj Bhattarai (Junge Bhattarai)
Interviewer – Sojana Lohar
Camera - Arjun Guragain

Sunday, June 25, 2017

Panche Baja दुलाहाको बहिनी र दुलहीको दाईको पन्चे बाजामा जोशिलो नाच

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

ब्रेकअप भएका निशा र शरदले सबैलाई आश्चर्य पार्दै १६ गते बिहे गर्ने

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

OFFICIAL You Tube Channel.
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists. 

Saturday, June 24, 2017

New Nepali Teej Song Jyoti Magar Hot 2017 / 2074

- No comments
हाम्रो नेपाली समाचार पोर्टलमा तपाइलाई स्वागत छ !
कृपया हाम्रो YouTube Channel Subscribe गर्नुहोला ! धन्यबाद

हाम्रो नेपाली समाचार पोर्टलमा तपाइलाई स्वागत छ !
कृपया हाम्रो YouTube Channel Subscribe गर्नुहोला ! धन्यबाद

Friday, June 23, 2017

ल हेर्नुस हाम्रो दिदि बहिनीहरुको महान चाड तिज मा यो जोडीको बबाल डान्स

- No comments
Video uploaded entertainment purposely only 
we have not monetized this video thank you 
Please feel free to let us know if audio copyright owner want to make any changes.

Wednesday, June 14, 2017

बिल्कुलै नया तीज को गित ल हेर्नुस शुटिन गर्दा कति रमाइलो हुने रैछ

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

NEPALI TEEJ SONG SHOOTING REPOT

Saturday, May 27, 2017

म एकदमै धेरै सेक्सी छु, ब्वाईफ्रेन्डहरु धेरै छन् मेरा । || Dimag Kharab with Namrata Sapkota

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो

Youtube Channel Subscribe गर्नुहोस् |

म एकदमै धेरै सेक्सी छु, ब्वाईफ्रेन्डहरु धेरै छन् मेरा । || Dimag Kharab with Namrata Sapkota

Wednesday, May 24, 2017

Dubsmash of Bhadragol Rakshaya Shrestha

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Tuesday, May 23, 2017

प्रियंका कार्कीसँग बेडसिन गरेका नव-नायकले गरे पर्दाफास || Priyankar Karki, Laltin Movie Team

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Mazzako Shooting Report || Bhimphedi Guys || 'भीमफेदी गाईज' नयाँ गीतको सुटिङ्गमा || Mazzako TV

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Voice Over – Arjoon KR
Reporter – Sojana Lohar
Camera - Arjun Guragain

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Monday, May 22, 2017

ल हेर्नुस नेपालीको चर्तिकला बुडा अरबको खाडीमा बुडी गेस्ट हाउसमा अरुसगै मस्तीमा

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |
Disclaimer: This video is not a short movie or a clip of any commercial movie. This video is just an amature short clip for the purpose of awareness, education and entertainment. If you have any complain or disregard with our content then please contact YouTube.

देखाउनु परो | Dekhaunu Paro | New Nepali Hot Comedy Short Film | Cast Bishal Sapkota

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Sunday, May 21, 2017

खड्काजी संग २÷३ वर्ष विताइयो, बाख्राको पुच्छर समाउदै ठिक्क || Dimag Kharab with laxmi shrestha apsara

किन राति महिला र पुरूष विहान बढी उत्तेजित हुन्छन् ?

- No comments
हाम्रो नेपाली समाचार पोर्टलमा तपाइलाई स्वागत छ !
कृपया हाम्रो YouTube Channel Subscribe गर्नुहोला ! धन्यबाद |

समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्धी कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स हुनु निक्कै जरुरी छ ।
हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा यौन सम्बन्ध राख्न बढी मनपर्छ । त्यसैले प्रायः महिलाहरू रातको समयमै यौन आनन्द लिन चाहन्छन् ।
यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् ।
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अयध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ ।
सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ । खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

बिहानको सेक्स हानिकारक

- No comments
हाम्रो नेपाली समाचार पोर्टलमा तपाइलाई स्वागत छ !
कृपया हाम्रो YouTube Channel Subscribe गर्नुहोला ! धन्यबाद

घण्टौंसम्मको सेक्स भन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने एक अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् । शोधकर्ता एरिक कोर्टीले भनेका छन्, ‘आजकलका स्त्री–पुरुष पूरै रात सेक्स गरेर बिताउने कल्पना गर्छन् तर यो असम्भव कुरा हो ।
’ उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने शोधकर्ता कोर्टी बताउँछन् ।शोधकर्ताहरूले सेक्स थेरापी र अनुसन्धानमा ६० जना विशेषज्ञलाई सामेल गराएका थिए । यस समूहमा मनोवैज्ञानिक डाक्टर, सामाजिक कार्यकर्ता, पारिवारिक मामिलासम्बन्धी विशेषज्ञहरू थिए ।

 यीमध्ये अधिकांश शोधकर्ताले यौनबाट सन्तोषजनक सुख लिनका लागि पर्याप्त अवधि ३ देखि १३ मिनेट र वाञ्छनीय अवधि ७ देखि १३ मिनेट हुने बताए । यी विशेषज्ञका अनुसार १ देखि २ मिनेटको समय सेक्सका लागि धेरै कम र १० देखि ३० मिनेटको समय धेरै लामो हो । सेक्सका लागि उचित समयः जहिले पनि रातिको समयमा मात्रै सेक्स गर्नु स्वास्थ्यका लागि हितकर हुन्छ ।
बिहान उज्यालो हुनुभन्दा केही समयअगाडिदेखि बेलुका घाम नअस्ताउन्जेलसम्म सेक्स गर्नुहुँदैन । अझ बिहानको सेक्स त स्वास्थ्यका दृष्टिले झनै हानिकारक हुने बताइएको छ । बेलुका खाना खाएको सरदर २ घण्टापछिको सेक्स हितकारी हुन्छ । जो व्यक्ति राति १०–११ बजे खाना खान्छन्, उनीहरूले आधारातपछि मात्र सेक्स गर्नु राम्रो हुन्छ ।
सुत्ने बेलामा दूध पिउनुहुँदैन । दुई घण्टाअघि नै पिइसक्नुपर्छ अनि मात्र सेक्सका लागि उचित हुन्छ । त्यस्तै मिन्स भएको समयमा पनि सेक्सलाई वर्जित मानिएको छ । यद्यपि त्यस बेला कन्डम लगाएर पनि सेक्स गर्नुहुँदैन । त्यस समयको सेक्सले रोग निम्त्याउन सक्छ । यदि पार्टनरबीचमा क्रोध, चिन्ता, दुःख, अविश्वास छ र मानसिक समस्या छ भने सेक्स गर्नु उचित हुँदैन ।
 दुवै जना प्रसन्न भए मात्र सेक्स आनन्ददायक हुन्छ । रोमान्टिक कुराकानी गरेर दुवै जनामा सेक्स जागृत गराएपछिको सेक्सले आनन्द र सन्तुष्टि दिने हुनाले यसतर्फ पनि ध्यान पुर्याउनु पर्ने अनुसन्धानकर्मीहरुको भनाई छ ।

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Saturday, May 20, 2017

मलाई पहिलो चोटी छाडा फिल्म शंकर दाइले देखाउनु भयो || हेर्नुहोस भिडियो सहित

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो 

Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो 

Youtube Channel Subscribe गर्नुहोस् |

जेठी र कान्छि श्रीमती छोराछोरी कसैलाई काखा,कसैलाई पाखा गरेको छैन:शंकर बिसि| Shankar Bc |Interview

- No comments

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो 

Youtube Channel Subscribe गर्नुहोस् |

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो 

Youtube Channel Subscribe गर्नुहोस् |

Friday, May 19, 2017

हास्य नेपाली टेलिसिरियल "भद्रगोल " को नयाँ अंक Bhadragol, 19 May 2017, Full Episode 123

- No comments

भिडियो आएन भने यहाँं क्लिक गर्नुस् 

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो 

Youtube Channel Subscribe गर्नुहोस् |

भिडियो आएन भने यहाँं क्लिक गर्नुस्

Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Subash Karki under the banner of Subi Films Pvt. Ltd.
Kumar Katel and Arjun Ghimire are the writers and Shankar Acharya directs the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Subash Karki, Arjun Ghimire, Kumar Katel, Shankar Acharya, Rakshya Shrestha and Hari Niraula and Sagar Lamsal as main Character.

कहिले कट्टुमा LONG TOILET गर्नुभएको छ ? || Dimag Kharab with New Nepali Movie "DIARRY डायरी" Team

- No comments
यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

 यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |

Thursday, May 18, 2017

ए आमा हो के गरेको होला बाजामै च्याप्प समातेपछि आपत बाजामा चिलिम झ्यापय /आमा हो के गरेको होला

- No comments

Tuesday, May 16, 2017

Basa Basa Sabaile Bhanchhan By Tila Thapa Garangja Magar & Prasad Khaptari Magar || Magar Media

- No comments

Video Description
New Typical Nepali Jhamre Geet "Basa Basa Sabaile Bhanchan" By Tila Thapa Garanja Magar and Prasad Khaptari Magar Only On Magars Creation Youtube Channel.

# Unauthorized downloading and uploading From This YouTube channel is Strictly Prohibited And will attract punitive measures from Magars Creation Co. Pvt. Ltd.

# Right for this video is provided by Magars Creation Co. Pvt. Ltd.

Singer : Tila Thapa Garangja Magar and Prasad Khaptari magar 
Lyricist : Amar Thapa "Ashreet"
Music : Tila Thapa Garangja Magar 
Director : Yam Gurung 
Cinematography : Karan Chaisir 
Editor : Bishnu Sharma ( 20nu Sharma)
Artist : Yam Gunrung , Arushi Magar and Manish Khadka 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, May 14, 2017

बिमल परियार र सन्जु न्यौपानेको सुमधुर स्वरमा नयाँ पन्चे बाजाको गीत "कहिले होला घर" Full HD Video Click Here

- No comments

Video Description
Watch New Nepali panche baja lok dohori song 2017 Kahile basla ghar by Bimal Pariyar & Sanju Neupane with beautiful lyrics by Ramesh BG.

Sanskriti Music Presents :- Nepali panche baja
Song:- Kahile Basla Ghar
Vocal:- Bimal Pariyar & Sanju Neupane
Lyrics:- Ramesh BG
Music:- Bimal Pariyar
Audio/video:- Sanskriti Music Pvt. Ltd.

A brand new typical panche baja lok dohori song with perfect video.

Director:- Prakash Bhatta
Cinematographer:- Harish Mahara
Editor:- Bishnu Sharma
Special Thanks:- Jitman Gurung, Anil Ghamal & Sanjaya Poudel
Post Production:- Sai Vision Pvt. Ltd. 014102684

All the Audio and Video rights of this Music Video is owned only by Bimal Pariyar
Contact us at:- 9846292917

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, May 12, 2017

भद्रगोलमा देखेका सेतो पाटि, रातो पति, भद्रगोल पति, डामाडोल पति हरुको चुनाबी अभियान Full HD Video Click Here

- No comments

Video Description
Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Subash Karki under the banner of Subi Films Pvt. Ltd. 
Kumar Katel and Arjun Ghimire are the writers and Shankar Acharya directs the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Subash Karki, Arjun Ghimire, Kumar Katel, Shankar Acharya, Rakshya Shrestha and Hari Niraula and Sagar Lamsal as main Character. 

Thursday, May 11, 2017

"फेरी अर्को बिबादित गीतको रेकडिङ" खोल खोल मायाले खोल... Click Here

- No comments

Tuesday, May 9, 2017

हास्य नेपाली टेलिसिरियल "मेरीबास्सै "

- No comments

भिडियो आएन भने यहाँं क्लिक गर्नुस्

Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Banner: Subi Films Pvt. Ltd.
Director: Shankar Acharya
Producer: Subash Karki
Writers: Arjun Ghimire, Kumar Kattel
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sagar Khadka
Transportation: Surendra Sharma
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Shankar Acharya, Subash Karki, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala and More