हाम्रो नेपाली समाचार पोर्टलमा तपाइलाई स्वागत छ !
कृपया हाम्रो YouTube Channel Subscribe गर्नुहोला ! धन्यबाद |
कृपया हाम्रो YouTube Channel Subscribe गर्नुहोला ! धन्यबाद |
समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्धी कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स हुनु निक्कै जरुरी छ ।
हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा यौन सम्बन्ध राख्न बढी मनपर्छ । त्यसैले प्रायः महिलाहरू रातको समयमै यौन आनन्द लिन चाहन्छन् ।
यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् ।

यी र यस्तै भिडीयोहरु पोस्ट हुनासाथ जानकारी पाउनको लागि हाम्रो
Youtube Channel Subscribe गर्नुहोस् |
Youtube Channel Subscribe गर्नुहोस् |
विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अयध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ ।
सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ । खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”
0 on: "किन राति महिला र पुरूष विहान बढी उत्तेजित हुन्छन् ?"